काठमाडौँ – नेकपा माओवादी मनपरी ढंगले चलेको भन्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगलाई दबाब दिन थालेका छन्। यो पार्टी लामो समयदेखि महाधिवेशन नगरी अवैधानिक रुपमा चलिरहेकाले पार्टी खारेजीको माग गर्दै आयोग नै धाउन थालेका हुन्। माओवादी त्यागेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, शंकर चौधरीले शुक्रबार […]