राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन

आर्थिक वर्ष २०७३÷७४ मा राहदानी दस्तुरबाट एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ । जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार, न्यायिक दस्तुरबाट २६…

सम्बन्धित सामग्री

ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको छ।...

हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार ३३५ राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको छ। गत आथिर्क वर्ष २०७८-८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन…

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय […]

राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जर

विराटनगर भन्सारबाट ४० करोड ७७ लाख रुपैयाँ राजश्व संकलन

कार्यालयले संकलित राजश्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख ६ हजार, मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तः शुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार राजश्व संकलन गरेको छ ।

लमजुङमा राहदानीबाट दुई करोड बढी राजश्व संकलन

लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपियाँ  राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजश्व सङ्कलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको

हुम्लामा जडिबुटीबाट झण्डै दुई करोड राजश्व संकलन

सिमकोट– हुम्लामा पछिल्लो एक वर्षमा जडिबुटी निकासीबाट झण्डै दुई करोड राजश्व संकलन भएको छ। जिल्लाबाट १२ प्रकारका ४ लाख ८१ हजार केजी जडिबुटी निकासी भएको डभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका वन अधिकृत प्रविण पौडेलका अनुसार जडिबुटी निकासीबाट १ करोड ९८ लाख ९६ हजार राजश्व संकलन भएको हो। ३ लाख ४० हजार केजी जटामसी निकासीबाट […]

विराटनगरमा लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन

रासस। आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ। सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको हो।

लमजुङमा दुई करोड ३५ लाख राजश्व संकलन

काठमाडौं। सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट दुई करोड ३५ लाख ६ हजार ७७ रुपैयाँ राजश्व संकलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व संकलन भएको हो । सवारी साधन कर, रुट परमिट नविकरणलगायतका विभिन्न शिर्षकमा यो रकम संकलन भएको हो।

दुई करोड ३५ लाख राजश्व सङ्कलन

लमजुङ । सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट रु दुई करोड ३५ लाख ६ हजार ७७ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो । उक्त राजश्वमध्ये सवारी साधन करबाट रु दुई करोड एक लाख ८९ हजार ७२२ राजश्व […]