काठमाडौं : युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) सँग जारी एकदिवसीय खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ।टस जितेर पहिलो ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो।पहिला ब्याटिङ गरेको पिएनजीका लागि चार्लेस अमीनिलले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै ओपनर टोनी उराले २७ रन बनाउँदा लेनगा साइकाले २५ रन बनाए।त्यस्तै पिएनजीका लागि कप्तान असद भाला १९ रन बनाएर आउट हुँदा चाड सो