हिमाली जिल्ला मुगुमा विद्युत सेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ । जिल्लामा […]

सम्बन्धित सामग्री

डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरूद्ध

जाजरकोट : डोल्पाको सदरमुकामसहित आसपासका क्षेत्रमा सोमबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। जैसीगाड जलविद्युत् आयोजनाको मेसिनमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध भएको हो।मेसिनमा मर्मतका लागि नेपालगञ्ज पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए। हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीयवासी बताउँछन्।राष्ट्रिय विद्युत् प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पाम

मुगुमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध

काठमाडौं । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो । विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ । जिल्लामा […]

मुगु एक सातादेखि अन्धकार

हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन् ।नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २.२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेसिनमा माकुराले जालो बनाएको छ