स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने चन्द नेकपाका तीन कार्यकर्ता पक्राउ

जाजरकोट - स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् । सनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा ...

सम्बन्धित सामग्री

मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वास्थ्य सेवा

सल्यान : मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुनेको संख्या शून्य पुर्‍याउने उद्देश्यले जिल्लामा सञ्चालन गरिएको मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको हो।महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चारपटक गर्भ जाँच (पूर्ण जाँच) गरे–नगरेको र स्वास्थ्य संस्थामै प्रसूति भएको सुनिश्चितता भए–नभएको निगरानी गरिने स्वास्थ्य से

स्वास्थ्य सेवा प्रवाहमा कर्णालीकै पहिलो जाजरकोट

सुर्खेत : सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ। कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अंक ल्याएर पहिलो भएको हो।३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ। सेवा प्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्छ्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरु सूचकमा समेटिएका थिए।त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुत

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५  घर भइ  युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सि

स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

जाजरकोट : डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूलाई  शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। उनका अनुसार प्रहरीले युवा संगठनका अध्यक्ष  ३१ वर्षीय डिलबहादुर राना, कुसे इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई कार्यकक्षमै जुत्ताक

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

काठमाडौं, असोज १ । नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । अहिले अस्पतालमा एमडीसहित १० चिकित्सक कार्यरत रहँदै आएका छन् । दश चिकित्सकको पालो हप्तामा एकपटक आउने […]

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, जन्माइन् स्वस्थ बच्चा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए।  उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनक

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...