पाकिस्तान अफगानिस्तानपछि काश्मिरतिर केन्द्रित

एजेन्सी, १५ भदौ । विश्वको ध्यान अफगानिस्तानको भयावह अवस्था तिर केन्द्रित भइरहेको छ । त्यहाँ तालिवान शक्तिमा आउनुमा पाकिस्तानकै भूमिका खुलिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत तालिवानको उदयप्रति खुशी व्यक्त गरे । काश्मिरमा समेत पाकिस्तानको ध्यान केन्द्रित हुन थालेको छ । दुई आतंकवादी संगठनको ध्यान कश्मिरमा केन्द्रित भएको छ । जैस–ए–मोहम्मद र लस्कर–ए–ताइवाले […]

सम्बन्धित सामग्री

अझै हाम्रो मनोबल घटेको छैन-पाकिस्तान

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले जिम्बाब्वेसँगको हारपछि आफ्नो टोलीको आलोचना भइरहे पनि त्यसलाई बेवास्ता गर्ने र आगामी खेलमा केन्द्रित हुँदै ट्वान्टी-२० विश्वकप २०२२ को सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्नुपर्ने बताएका छन्।...

मोदी र पुटिनबीच भेटवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन बैठकमा  दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो । यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५

भारतसँगको सम्बन्ध सुधारमा पाकिस्तानी चासो

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले विगतका नीतिका कारण पाकिस्तान विश्वमञ्चमा एक्लिएको बताउँदै भारतसँगको व्यापार र सम्बन्ध सुधारमा जोड दिएका छन् । इस्लामावादको रणनीतिक अध्ययन संस्थानमा बिहीबार भएको कार्यक्रममा उनले युद्ध र द्वन्द्वको लामो इतिहासबाट गुज्रिएका दुवै देशले संवाद र आर्थिक कूटनीतिमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भएको बताउँदै भारतसँग सम्बन्ध सुधार गर्न आफूले चाहेको स्पष्ट गरे ।भारत सरकारले अधिनस्थ काश्मिरमा गरेका कारबाही र मुसलमान विरोधी गतिविधिका बाबजुद पाकिस्तानको हितका

संयुक्त राष्ट्रमा भारत भर्सेस पाकिस्तान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गरेका छन् । खानले आफ्नो भाषण कश्मीर र अफगानिस्तानमा केन्द्रित गरेका थिए । उनले कश्मीरमा एकतर्फी कदम उठाएर भारतले जबरजस्ती कब्जा गरेको आरोप लगाए ।जवाफमा संयुक्त राष्ट्रमा भारतीय राजदूत स्नेहा दुबेले पूरा जम्मू–कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग रहेको जवाफ दिइन् । यसमा पाकिस्तानले कब्जा गरेको हिस्सा पनि भारतकै भएको उनको तर्क थियो । ‘पाकिस्तानले त्यसलाई तुरुन्त छाड्नुपर्छ,’ उनले भनिन् ।इमरानको भ

न्युजिल्याण्डले १८ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्दै

पाकिस्तानले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट वापसीको प्रयासलाई निरन्तरता दिदा न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने लगभग तय भएको छ । तालिका सुनिश्चित भए १८ वर्षमा पहिलो पटक न्युजिल्याण्डको क्रिकेट टोलिले पाकिस्तान भ्रमण गर्नेछ । पाकिस्तालने अगाामी सेप्टेम्बर महिनाका लागि न्युजिल्याण्डसँग तीन अन्तर्राष्ट्रिय एकदिबसीय र पाँच टी ट्वान्टी खेल्ने तालिका सुनिश्चित गर्न केन्द्रित भएको छ । एकदिबसीय खेल रावलपिण्डीमा र टी ट्वान्टी लाहौरमा खेलाइने गरी तयारी भइरहेको छ ।

अफगानिस्तानबाट हटेपछि चीन र रुसमा अमेरिकाको ध्यान

अफगानिस्तानबाट अमेरिका हटेसँगै संसारभरि तालिबान शासनका विषयमा चिन्ता व्यक्त भइरहेको छ ।  तालिबान, पाकिस्तान र चीन मिलेर भारतको जम्मु कश्मीरमा ठूलो संकट निम्त्याउने आशंका भारतका सुरक्षा निकायहरूले गरेका छन् ।  यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सबै सैनिक फिर्ता बोलाएर चीन र रुसबाट आउने जोखिममा पूरा ध्यान केन्द्रित गर्ने बताएका छन् । अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक घर फर्केपछि अब अमेरिकाको ध्यान महाशक्ति प्रतिस्पर्धामा केन्द्रित हुनेछ ।  सन् २०१३ को आरम्भमा अमेरिकाले चीन सी चिनपिङक...

नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा(बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यक...