नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सम्बन्धित सामग्री

पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने

काठमाडौं : पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्

नेपाल-पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ– परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय […]

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ, २७ पुस । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय […]

पाकिस्तान प्रधानमान्त्रीद्वारा अफगानिस्तानलाई सहयोग गर्न आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन्।...

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिले पाकिस्तान आक्रोशित

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिबाट पाकिस्तान आक्रोशित बनेको छ । पाकिस्तानको आलोचना गर्दै रक्षामन्त्री सिंहले छिमेकी देश नसुध्रिए कडा जवाफ दिने अभिव्यक्ति दिएका थिए । सीमा विवादका सन्दर्भमा सिंहले पाकिस्तानभित्रै घुसेर आक्रमण गर्ने धम्की समेत दिएका थिए । पाकिस्तानले यसको जवाफ फर्काउँदै पाकिस्तान आफ्नो सुरक्षाका लागि सक्षम रहेको जनाएको छ । पाकिस्तानले भारतलाई भनेको छ, ‘भारतीय मन्त्रीहरू जिम्मेवार बनून्, शान्ति कायम राख्न सहयोग गरून् ।’ पाकिस्तानले भारतीय मन्त्री सिंहले टिप्पणी पूरै भ्रामक रहे...

इस्लामिक देशको समूहले गर्यो पाकिस्तान प्रशासित कश्मीरको भ्रमण

बीबीसी। इस्लामी सहयोग संगठनको एक १२ सदस्यीय प्रतिनिधिमण्डलले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेको छ। पाकिस्तानी मिडियाका अनुसार सो भ्रमण दलमा स्वतन्त्र स्थायी मानवअधिकार परिषद्का सदस्य पनि सहभागी भएका थिए। उनीहरुलाई जहाजमा पुंछ क्षेत्रको चीकीकूटमा लगिएको थियो। पाकिस्तानी सेनाले उनीहरुलाई पाकिस्तान–भारत सीमा नियन्त्रण रेखाका बारेमा जानकारी गराएको थियो। प्रतिनिधिमण्डलले बमबारीबाट जनतालाई जोगाउन पाकिस्तानी सेनाले बनाएको बंकरको पनि अवलोकन गरेको थियो।

पाकिस्तानले दियो नेपाललाई चार करोड ४३ लाख सहयोग

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ लाख वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग …

कोभिडविरुद्धको लडाइँमा नेपाललाई पाकिस्तानी सहयोग

पाकिस्तान सरकारले कोभिड– १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत सैयदहैदर शाहले सिंहदरबारमा मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराललाई...

चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।  चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु¥याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।  मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा स...

साउदी अरबले पाकिस्तानका ११८ परियोजनामा सहयोग गर्ने

एजेन्सी। साउदी अरबले पाकिस्तानको खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा तथा जलस्रोत लगायतका ११८ वटा परियोजनामा सहयोग गर्ने घोषणा गरेको छ। यसका निम्ति साउदीले १२ करोड ३० लाख डलरभन्दा बढी लगानी गरिदिने भएको हो। पछिल्लो समय पाकिस्तान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। हालै पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदीको तीन दिने भ्रमणमा गएपछि साउदीले उक्त सहयोग दिने घोषणा गरेको हो।