संयुक्त राष्ट्रमा भारत भर्सेस पाकिस्तान

 पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गरेका छन् । खानले आफ्नो भाषण कश्मीर र अफगानिस्तानमा केन्द्रित गरेका थिए । उनले कश्मीरमा एकतर्फी कदम उठाएर भारतले जबरजस्ती कब्जा गरेको आरोप लगाए ।जवाफमा संयुक्त राष्ट्रमा भारतीय राजदूत स्नेहा दुबेले पूरा जम्मू–कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग रहेको जवाफ दिइन् । यसमा पाकिस्तानले कब्जा गरेको हिस्सा पनि भारतकै भएको उनको तर्क थियो । ‘पाकिस्तानले त्यसलाई तुरुन्त छाड्नुपर्छ,’ उनले भनिन् ।इमरानको भ