कतार हिँडेको केटो काठमाडौंमा हिट गायक

‘भा’को एउटा जाली रुमाल फूल भरेको छैन के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना हे बरै….. सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको … ।’ ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मेलापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ । गीत […]

सम्बन्धित सामग्री

काठमाडौंमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

१७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस […]

म्यानपावरको ठगी : ५ सय तिर्दा हुने प्रहरी रिपोर्टमा ५ हजार असुल्दै

काठमाडौं :  रौतहटका राम दिनेश महतो वैदेशिक रोजगारीको सिलसिलमा कतार पुगेका छन्। कतार जान उनको तीन लाख रूपैयाँभन्दा बढी खर्च भयो।उनले काठमाडौंमा रहेको नोटरी म्यानपावरलाई कतार जानका लागि दुई लाख रूपैयाँ बुझाएका थिए। रौतहटबाट काठमाडौं आउँदा उनलाई  लागेको थियो‚ म्यानपावर कम्पनीलाई पैसा बुझाएपछि सबै काम त्यही रकमबाट हुन्छ। तर, त्यसपछि पनि म्यानपावरले  विभिन्न बहानामा रकम तिर्न लगायो। ५०० रुपैयाँ राजस्व बुझाएपछि पाइने प्रहरी रिपोर्टका लागि थप चार हजार रूपैयाँ लियो।म्यानपा

खाडीको रोजाइमा नेपाली घरेलु श्रमिक

काठमाडौंमा आयोजित कतार–नेपाल संयुक्त कार्यदलको बैठकमा कतारले घरेलु श्रमिक लैजाने वातावरण बनाउन जोड गरेपछि नेपालले अध्ययन गर्न अर्को कार्यदल बनाउने सहमति गरेको छ।...

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत

काठमाडौं । लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति जनाएको हो । सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […] The post श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरूका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता थियो । कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो ।कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार […]

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

काठमाडौं, मंसिर ११। आगामी साता हुन गइरहेको नेपाल–कतार संयुक्त कार्य समितिको बैठकमा नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने भएको छ। काठमाडौंमा कतारको राजदूतावासका साथै भिसा सेन्टर स्थापना भइसकेको भए पनि रोजगारीका लागि कतार जाने श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो रहँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खोलिएको हो। मंसिर १६ र १७ गते काठमाडौंमा हुन […]

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेपालको चारदिने भ्रमणका लागि उहाँहरु आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुग्नुभएको हो । उच्चस्तरीय भ्रमणको लागि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । […]

थप ५ नेपाली अफगानिस्तानबाट काठमाडौंमा

अफगानिस्तानबाट थप ५ जना स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज कतार एयरवेजको नियमित उडानबाट उनीहरु काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार क

नेपालबाट सर्वाधिक कार्गो उत्थान गरेवापत कतार एयरवेज सम्मानित

काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्लाइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)ले सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत सम्मान गरेको छ । एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा उक्त सम्मान प्रदान गरिएको हो । देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अप लिफ्टका लागि पहिलो स्थ