काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले म्याद थप गर्नको लागि अदालतमा उपस्थित गराएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण…