काठमाडौं : रौतहटका राम दिनेश महतो वैदेशिक रोजगारीको सिलसिलमा कतार पुगेका छन्। कतार जान उनको तीन लाख रूपैयाँभन्दा बढी खर्च भयो।उनले काठमाडौंमा रहेको नोटरी म्यानपावरलाई कतार जानका लागि दुई लाख रूपैयाँ बुझाएका थिए। रौतहटबाट काठमाडौं आउँदा उनलाई लागेको थियो‚ म्यानपावर कम्पनीलाई पैसा बुझाएपछि सबै काम त्यही रकमबाट हुन्छ। तर, त्यसपछि पनि म्यानपावरले विभिन्न बहानामा रकम तिर्न लगायो। ५०० रुपैयाँ राजस्व बुझाएपछि पाइने प्रहरी रिपोर्टका लागि थप चार हजार रूपैयाँ लियो।म्यानपा