बजेटमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सुझाव

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगमी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रमका प्राथमिकताका बारेमा सरकारलाई सुझाव दिएको छ ।बैंकले भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनमार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आम जनमानसको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पु¥याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त वृद्धि हुनुपर्ने पृष्ठभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यावसायिक संमिश्रण आवश्यक रहेको बैंकले […]

सम्बन्धित सामग्री

निफ्राले खोज्‍यो ५ अर्ब ऋण, ७ वर्षमा तिर्ने ७ प्रतिशत ब्याज दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जामा लगानी गर्न ५ अर्बको ऋणपत्र जारी गरेको छ ।

सेज र निफ्राबीच समझदारी

काठमाडौं असोज १८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले विशेष आर्थिक क्षेत्रको प्रवद्र्धनमा सघाउने भएको छ । औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रपबीच सम्झौता

पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वन्डर्स ग्रुपबीच सम्झौता

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वन्डर्स ग्रुपबीच कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ। मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको हो। वोन्डर्स ग्रुपको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता

काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नगरपालिका नगर प्रमुख महेश खरेलले हस्ताक्षर गरेका हुन् ।नगर प्रमुख महेशका अनुसार ‘स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ ।नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आवश्यक […]

इन्फ्रास्ट्रक्चर बैंकद्वारा आरटिजिएस प्रणाली सञ्चालन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा आबद्ध भई कारोबार सुरु गरेको छ । यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा बैंकलाई एनसिएचएलले आबद्ध गराएको हो ।नेपाल राष्ट्र बैंकको...

नेपाल इन्फ्रास्ट्रक्चर बैंक आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो । राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । योसँगै २ लाखभन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले कोष व्यवस्थापन थप सहज हुने अपेक्षा बैंकको छ । एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली र बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ प्रणालीमा जोडिएको छ ।

निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, किन्ने कोही छैनन्

हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ।