सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्छौँ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठनबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताएका छन् । शुक्रबार सरकारमा सहभागी भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशील...

सम्बन्धित सामग्री

शक्तिशाली चलचित्र आयोग गठन र चलचित्र विकास बैंकको प्रस्ताव

काठमाडौं । शनिबार राजधानीमा आयोजना गरिएको स्वतन्त्र फिल्ममेकरको चलचित्र सभाले नेपाली फिल्म क्षेत्रको वर्तमान समस्या र समाधानका उपायसहितको घोषणापत्र सार्वजनिक गरेको छ । जसमा शक्तिशाली चलचित्र आयोग गठन गर्न प्रस्ताव गरिएको छ । वरिष्ठ फिल्मकर्मी नीर …

निद्राबाट ब्युँझिने कि ?

सुन तस्करीको छानबिन गर्न ‘शक्तिशाली आयोग’ गठन गर्ने सहमतिपछि ‘सार्वभौम’ संसद् चल्न थालेको छ । देशमा दशकौँदेखि भइरहेको सुनको नियमित तस्करीमा सांसदको अभिरुचि जागृत हुनु अनुचित होइन । तर, अब गठन हुने...

नक्कली शरणार्थी प्रकरण : आयोग गठन गरी छानविन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीश संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न  माग गरेका हुन् । केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू कारबाहीमा परेको […]

छानबिन आयोग गठन गर्नुपर्छ : पूर्वसांसद मञ्च नेपाल

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्तिपृथकीकरणको […]