आउँदो क्याविनेटले सहकारी नियमनका लागि शक्तिशाली आयोग गठन गर्नेछ : मन्त्री अधिकारी (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताएका छन् । शुक्रबार सरकारमा सहभागी भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशिल भएर काम […]

सम्बन्धित सामग्री

विगतमा भएका भ्रष्टाचारका २५ वटा फाइल खोल्न शक्तिशाली आयोग बनाउँदै सरकार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न लागेको जानकारी

शक्तिशाली चलचित्र आयोग गठन र चलचित्र विकास बैंकको प्रस्ताव

काठमाडौं । शनिबार राजधानीमा आयोजना गरिएको स्वतन्त्र फिल्ममेकरको चलचित्र सभाले नेपाली फिल्म क्षेत्रको वर्तमान समस्या र समाधानका उपायसहितको घोषणापत्र सार्वजनिक गरेको छ । जसमा शक्तिशाली चलचित्र आयोग गठन गर्न प्रस्ताव गरिएको छ । वरिष्ठ फिल्मकर्मी नीर …

निद्राबाट ब्युँझिने कि ?

सुन तस्करीको छानबिन गर्न ‘शक्तिशाली आयोग’ गठन गर्ने सहमतिपछि ‘सार्वभौम’ संसद् चल्न थालेको छ । देशमा दशकौँदेखि भइरहेको सुनको नियमित तस्करीमा सांसदको अभिरुचि जागृत हुनु अनुचित होइन । तर, अब गठन हुने...

नक्कली शरणार्थी प्रकरण : आयोग गठन गरी छानविन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीश संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न  माग गरेका हुन् । केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू कारबाहीमा परेको […]

छानबिन आयोग गठन गर्नुपर्छ : पूर्वसांसद मञ्च नेपाल

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्तिपृथकीकरणको […]