छानबिन आयोग गठन गर्नुपर्छ : पूर्वसांसद मञ्च नेपाल

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्तिपृथकीकरणको […]