मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको नाम मिसिएकाले छानबिन आयोग गठन गर्नुपर्छ : पूर्वसांसद मञ्‍च नेपाल

पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ ।