मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिएपछि पूर्वसांसद मञ्चले भन्यो : छानबिन गर्न शक्तिशाली आयोग गठन होस्

काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नाम जोडेको खबर बारे छानबिन गर्न पूर्वसांसद मञ्च नेपालले माग गरेको छ। उक्त विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न मञ्चले माग गरेको हो। मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको…

सम्बन्धित सामग्री

सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गरौँ : एमाले

काठमाडौं : नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न माग गरेका हुन्। त्यस्तै सहकारीको वर्गीकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने पनि बताए।उनले ऋणीहरूको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रबन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने बताए। उनले क

सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयाेग आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेकाे उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबा...

विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन

१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा हवाई विज्ञ […]

उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न मालेको माग

नेकपा (माले) ले उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न माग गरेको छ । महासचिव सीपी मैनालीको अध्यक्षतामा शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नागरिकताका विषयमा गम्भीर छलफल भएको छ ।नागरिकता विधेयक  पारित गरिनु राष्ट्रियतालाई नै जोखिममा पार्ने गम्भीर घात भएको ठहर मालेले गरेको छ । मालेले नेपालको दूरगामी हितमा नागरिकता नीति कठोर बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता  भएको उल्लेख गर्दै त्यसका निम्ति हालसम्म बितरण गरिएका सबै जन्मसिद्ध नागरिकता प्रमाणपत्रहरु छानबिन गर्न

सरकारले सुशासन आयोग गठन गर्ने, यी हुन् मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं, ३१ असार । सरकारले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद ३ महिना थप्ने निर्णय गरेको छ । १. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने […]

विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका […]

विमान दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र […]

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

सरकारले आइतबार (हिजो) भएको तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ।

तारा एयरको विमानको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं, १६ जेठ । आइतबार भएको तारा एयरको जहाज दुर्घटनाको बारेमा सत्यतथ्य घटना पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो । त्यस्तै, क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य […]