सिन्धुली । सिन्धुलीमा डेंगु रोग फैलिएका कारण ४८ जना मानिस प्रभावित भएका छन् । ज्वरो आउने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेको सिन्धुली अस्पतालले जनाएको छ । त्यस्ता लक्षण देखिएका कतिपय बिरामीहरु घरमा नै तातो पानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले डेंंगु रोगीको संख्या सिन्धुलीमा एकीन हुन […]