बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

सम्बन्धित सामग्री

परिवर्तित तालिकाअनुसार नयाँ बजेट निर्माण तयारी सुरु

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरी सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

अख्तियारले उठायो बजेट निर्माण प्रक्रियामै प्रश्न

२४ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बजेट निर्माण प्रक्रियामै प्रश्न उठाएको छ । बजेट निर्माण प्रक्रियामा हुने गतिविधिले भ्रष्टाचारलाई संस्थगत गरेको र भ्रष्टाचारलाई नै बढावा दिइरहेको अख्तियारको निष्कर्ष छ । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’बारे छलफल थियो । छलफलमा सहभागी […]

बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन : चौधरी ग्रुप

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं ।’

बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र संलग्नता छैन– चौधरी ग्रुप

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै पनि संलग्नता र चासो नरहेको उल्लेख गरेका हुन् । ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले लेखेका  छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ ।’ यस मामिलामा

बागमती प्रदेशको बजेट निर्माण सुस्त

मन्त्रीदेखि दलका नेता निर्वाचनमा खटिएपछि बजेट निर्माण प्रभावित बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा स्थानीय तह निर्वाचनले प्रभाव पारेको छ । मन्त्रालयका मन्त्री, दलका नेताहरू आफ्नो पार्टीलाई जिताउन एक...

बागमतीमा शुरु हुन सकेन बजेट निर्माण प्रक्रिया

हेटौंडा : माघ महिनाबाट सुरु गर्नुपर्ने आगामी वर्षको बजेट निर्माण कार्य बागमती सरकारले फागुनको दोस्रो साता बित्दा समेत सुरु गरेको छैन। आर्थिक कार्यविधि ऐनअनुसार पुस/माघदेखि नै आगामी आर्थिक वर्षका लागि बजेट निर्माण प्रक्रिया सुरु हुने गर्छ। तर फागुनको दोस्रो साता बितिसक्दा पनि प्रदेश सरकारले बजेट निर्माणको कुनै पनि प्रक्रिया सुरु गरेको छैन।संघीय सरकारबाट बजेट सिलिङ प्राप्त नहुँदा आफूहरूले बजेट निर्माणको कार्य सुरु गर्न नसकेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट शाखा प्रमुख

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनले बताए ।कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक […]

अहिलेकाे अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिँदैन : मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्री पौडेलले यस पटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको हो । कोभिड–१९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नु...