बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन : चौधरी ग्रुप

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं ।’

सम्बन्धित सामग्री

चौधरी ग्रुप भन्छ- बजेट प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन

काठमाडौँ – चौधरी ग्रुप(सिजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता रहेको भन्दै समाजिक सञ्जालमा आएका अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। जेठ १५ गते बिहान अर्थमन्त्री शर्माले चौधरी ग्रुपका प्रतिनिधि गएको विषयलाई जोडेर समाचार आएसँगै उनले बजेट निर्माण प्रक्रियामा आफूहरूको कुनै चासो र सरोकार नरहेको जिकिर गरेका हुन्। सामाजिक सञ्जालमा उनी लेख्छन्,‘बजेटका […]

बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र संलग्नता छैन– चौधरी ग्रुप

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै पनि संलग्नता र चासो नरहेको उल्लेख गरेका हुन् । ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले लेखेका  छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ ।’ यस मामिलामा