चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै पनि संलग्नता र चासो नरहेको उल्लेख गरेका हुन् । ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ ।’ यस मामिलामा