सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने

काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।  आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफलपछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ। The post सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचार गर्ने निर्णय

मुलुककोे यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै कायम रहेका सबै समस्याहरुको समाधान गर्ने निर्णय भएको छ । सुधार अन्तर्गत भदौदेखि देशभरका सबै यातायात कार्यालयहरुमा सबै प्रकारको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचारको विधि पनि …

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् […]

यातायात प्राधिकरण बनाउने संघ सरकारको व्यवस्थाप्रति बागमती प्रदेशको असहमति

यातायात व्यवस्थापनको जिम्मा प्रदेश सरकारमातहत छ, तर संघ सरकार सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन गर्ने तयारीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन एकीकृत ढंगबाट सञ्चालन गर्न संघ सरकारले बनाउन लागेको यातायात प्राधिकरणप्रति...

यातायात सेवा व्यवस्थित गर्न ऐन ल्याउँदै प्रदेश सरकार

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा यातायात सेवा व्यवस्थित गर्न प्रदेश सवारी तथा यातायातसम्बन्धी ऐन ल्याउन लागेको छ। सरल एवं सुलभ ढंगबाट यातायात सञ्चालन गराउन प्रदेश सरकारले ऐन ल्याउन लागेको हो। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका हुन्। प्रदेश सरकारले […]

सरकारसँगकाे सहमतिपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशले आजदेखि घोषणा गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ । गण्डकी प्रदेश सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ दुई बुँदे सहमति भएसँगै...

सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना

बागमती प्रदेश सरकारले सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना गरेको छ । यातायात क्षेत्रको सेवालाई विस्तार गर्न र सेवा ग्राहिको सुविधाको लागि प्रदेश सरकारले खुर्कोटमा यातायात कार्यालयको स्थापना गरेर सेवा शुभारम्भ गरेको हो ।प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहालको पहलमा सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नम्बर–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री दाहालसहित मन्त्रालयका सचिव नेत्र सुवेदीसहितको टिम आफै पुगेर ना १ ज

यातायात क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएको व्यवसायीको आरोप

भैरहवा– यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायातले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने, भारतीय गाडीले ठूला डिजलका ट्यांकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजानेलगायत अवैध काम गरोकिनु पर्ने माग गरेका छन् । पेट्रेलीयम पदार्थमा भारी […]

यातायात व्यवसायीका मागप्रति सरकार उदासिन बनेको गुनासो

सरकारले ल्याउने अनेक नीतिलले आफूहरुलाई थप झन्झटमा पारेको गुनासो यातायात व्यवसायीहरूले गरेका छन् । उनीहरूले यातायातमैत्री नीति ल्याउन व्यवसायीले सरकारसँग माग गरेका हुन् ।पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शुक्रबार आयोजित २१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने क्रममा उनीहरुले सरकारले विभेद आरोप  लगाए । सडकको क्षमता र वस्तुगत अध्ययनबिना नै सवारी साधनहरू आयत गरिँदा स्वदेशी पुँजी बिदेसिएको अवस्था पनि सरकारले ध्यान दिन नसकेको उनको आरोप छ ।नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका

सरकार भर्सेस यातायात व्यवसायी

-अनुशा थापासरकारले तोकेभन्दा बढी भाडा उठाउने र यात्रुलाई भेडाबाख्रा जस्तै कोच्ने यातायात व्यवसायीको दैनिकी हो । नक्कली सिट राखेर जोखिमपूर्ण यात्रा गराउँदा पनि ट्राफिक महाशाखा कानमा तेल हालेर बसेको छ । यातायात व्यवस्था विभागले बिल बुकमा गाडीको सिटको सङ्ख्या तोकेको हुन्छ । सिटको सङ्ख्याभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम हुन्छ । हामीले दैनिकजसो दुर्घटनाका खबर सुन्ने गर्छौं । चालकको लापरबाहीका कारणले गर्दा दुर्घटना हुने र यसको क्षर्तिपूर्ति कसले बेहोर्ने ?सरकारको ध्यान यसतर्फ कह

सुदूरपश्चिमका यातायात व्यवसायीको ७ बुँदे माग

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ । उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, […]