-अनुशा थापासरकारले तोकेभन्दा बढी भाडा उठाउने र यात्रुलाई भेडाबाख्रा जस्तै कोच्ने यातायात व्यवसायीको दैनिकी हो । नक्कली सिट राखेर जोखिमपूर्ण यात्रा गराउँदा पनि ट्राफिक महाशाखा कानमा तेल हालेर बसेको छ । यातायात व्यवस्था विभागले बिल बुकमा गाडीको सिटको सङ्ख्या तोकेको हुन्छ । सिटको सङ्ख्याभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम हुन्छ । हामीले दैनिकजसो दुर्घटनाका खबर सुन्ने गर्छौं । चालकको लापरबाहीका कारणले गर्दा दुर्घटना हुने र यसको क्षर्तिपूर्ति कसले बेहोर्ने ?सरकारको ध्यान यसतर्फ कह