यातायात व्यवसायीका मागप्रति सरकार उदासिन बनेको गुनासो

सरकारले ल्याउने अनेक नीतिलले आफूहरुलाई थप झन्झटमा पारेको गुनासो यातायात व्यवसायीहरूले गरेका छन् । उनीहरूले यातायातमैत्री नीति ल्याउन व्यवसायीले सरकारसँग माग गरेका हुन् ।पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शुक्रबार आयोजित २१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने क्रममा उनीहरुले सरकारले विभेद आरोप  लगाए । सडकको क्षमता र वस्तुगत अध्ययनबिना नै सवारी साधनहरू आयत गरिँदा स्वदेशी पुँजी बिदेसिएको अवस्था पनि सरकारले ध्यान दिन नसकेको उनको आरोप छ ।नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका