एमाले नेता गौतमले झाँक्रीलाई सघाउने, विष्टलाई केही समस्या नहुने एमालेको ठहर

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।

सम्बन्धित सामग्री

समस्या प्रधानमन्त्रीमै छ,अन्त खोजेर हुँदैन : ज्ञवाली

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री पुष्पकमल दाहाल नै भएको बताएका छन् । रेडियो क्यान्डिडका लागि कुराकानी गर्दै एमाले नेता ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरूलाई दोष लगाएर या सचिवालयलाई दोष लगाएर उम्किन पाउने ठाउँ देखिँदैन । समस्या मन्त्रीहरूमा हैन, प्रधानमन्त्रीमै, प्रधानमन्त्रीको दृष्टिकोण र कार्यक्षमतामै समस्या छ ।’ प्रधानमन्त्री दाहालले यो […]

एमाले नेता बास्कोटाको रविलक्षित टिप्पणीः ‘कानुन हातमा लिन खोजेपछि समस्या हुन्छ’

काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कानुन मान्न र पालना गर्न सबै समक्ष आग्रह गरेका छन् । चितवन–२ को उपनिर्वाचनलाई लक्षित गर्दै उनले कानुन हातमा लिन खोजे समस्या हुने बताएका हुन् । ‘कानुन मानौ र पलना गरौ। कानुन हातमा लिन खोजे पछि समस्या हुन्छ,’– उनले सामाजिक […]

काठमाडौँ १ का मतदाताको घाउ निको पार्न मैले जित्नुपर्छः किरण पौडेल

काठमाडौँ – एमाले नेता किरण पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न एमालेले जित्नै पर्ने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताए। उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लीन रहने बताए। […]

विप्लवको कार्यक्रममा एमाले नेता र वडा अध्यक्षको हस्तक्षेप प्रयास

झापा :  दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको प्रयास गरेका छन्।सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि हस्तक्षेपको प्रयास गरिएको भन्दै नेकपा दमक नगर कमिटीले घटनाको विषयमा शनिबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ।शुक्रबार दमक नगरपालिका-५ स्थित जलदेवी टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा ५ नम्बर वड

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।  भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।  मिर्गौलामा समस्या आएपछि खनाललाई उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको थियो ।  उक्त अस्पतालमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्रको नेतृत्वमा उपचार भइरहेको थियो । आज डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टीमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको भट्टराईले बताएका छन् ।  खनाल केही समय अस्पत...

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं, ७ साउन । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । चिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च […]

एमाले नेता खनालको स्वास्थ्यमा सुधार,अक्सिजन सपोर्टबिना नै उपचार

काठमाडौं। अपोलो अस्पताल दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईकाअनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ। 'अक्सिजन सपोर्ट हटाइएको छ,नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ।' स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो।

एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। […]