चिनियाँ नेता कम्युनिस्टहरू मिलाउन आएका होइनन्, तत्काल एकता सम्भव पनि छैनः एमाले नेता

काठमाडौं, २८ असार । नेकपा एमालेका नेता विष्णु रिजालले कम्युनिस्टहरुको एकता र विभाजनमा विदेशीलाई श्रेय वा दोष दिन नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “आफ्नो समस्या आफैं समाधान गर्न नसकेर कम्युनिस्टहरुको जुट र फुटका शृंखला चलेका हुन् । यसमा कुनै […]