६ महिनामा खोप खरिदमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च

२१ पुस, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षभित्र कोभिड-१९ विरुद्धको खोप खरिदमा मात्र ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ । चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत साउनमा ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा स्वीकृति गरिएको अर्थमन्त्रालयले जनाएको छ । सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि […]