काठमाडौँ- सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानबिन गर्ने बताएका हुन् । सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई […]