खोप खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशक समितिको निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको […]