‘एउटा कुरा मात्र नभई तीन वटा मिल्नुपर्ने कुराहरु नै नमिलेपछि दर्ता त्यो बेला मैले दर्ता गरिन। कम्पनीको कुनै पनि उत्पादनहरु नवीकरण नभएपछि थप अर्को उत्पादन दर्ता गर्ने प्रश्न नै आएन।’
८ चैत, गुल्मी । खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्गा विमानस्थलमै रोकिएको छ । बुधबार रेसुङ्गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्गामै फर्काएर अवतरण गरेको हो । बुधबार बिहान काठमाडौं–रेसुङ्गा सफल उडान भरेको उक्त जहाज रेसुङ्गा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्गाका सम्पर्क अधिकृत सुमनजंग […]
काठमाडौं, १५ जेठ । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो […]
काठमाडौं । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो र हिउँ […]
The post बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, १९ वैशाख । नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ’ए’विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् […]
‘गुजरात फाइल्स’ किताब लेखेकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जान रोक लगाइएको छ ।रानालाई मुम्बई विमानस्थलका अधिकारीले विदेश जान रोकेको छन्रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।केन्द्रीय जाँच एजेन्सी अय्युबविरुद्ध मनी लन्ड्रिङको एक मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।राना लण्डनका लागि उडान भर्न मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोके । यसलगत्तै इडीको एउटा समूहले उनीमाथि विमानस्थलमा
रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका कारण संविधान संसोधन हुन नसकेको बताएका छन् । महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरि आफूले संविधान संसोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका छन् । रौतहटको कटहरीयमा शनिवार आयोजित आमसभामा उनले केपी […]
The post केपी ओलीका कारण संविधान संसोधन रोकियो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आज हुने भनिएको मन्त्रिपरिषद्को विस्तार रोकिएको छ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपालसँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर भोलि केही नामहरु मन्त्रीका लागि दिने जवाफ दिएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले गैर सांसदहरुलाई मन्त्रीका […]
४ असार, काठमाडौं । १६औं संस्करणको युरोकप अन्तर्गत बिहीबार डेनमार्क र बेल्जियम बीचको खेल १०औं मिनेटमा रोकियो । कोपनहेगनस्थित पार्केन स्टेडियममा रेफ्री बोजान कुइपर्सले १०औं मिनेटमा खेल रोकेका थिए। कारण थियो यसअघि फिनल्याण्डविरुद्धको खेलमा बेहोस भएर मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्थन गर्न । खेल रोकेर दुवै टिमका खेलाडी र दर्शकहरुले एरिक्सनप्रति सम्मान देखाएका […]
मुम्बई । वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।रणवीर र आलिया २०२१ को सुरुवातमा रणवीर र आलियाको विवाह हुने खबर फैलिएको थियो । दुबै परिवार एकसाथ छुट्टी मनाउन रणथम्भौर पुगेका थिए । त्यो समय उनीहरु बिवाहका लागि त्यहाँ पुगेको हल्ला समेत चलेको थियो । २०२१ मा
नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन । केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को […]