गुजरात फाइल्स लेख्ने पत्रकार राना अय्युबलाई विदेश जान रोकियो

 ‘गुजरात फाइल्स’ किताब लेखेकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जान रोक लगाइएको छ ।रानालाई मुम्बई विमानस्थलका अधिकारीले विदेश जान रोकेको छन्रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।केन्द्रीय जाँच एजेन्सी अय्युबविरुद्ध मनी लन्ड्रिङको एक मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।राना लण्डनका लागि उडान भर्न मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोके । यसलगत्तै इडीको एउटा समूहले उनीमाथि विमानस्थलमा

सम्बन्धित सामग्री

सचिव विदेश जाँदा रोकियो विधेयक

मन्त्रिपरिषद्का सचिव‚ सहसचिव विदेश गएकाले विद्यालय शिक्षा ऐनको प्रक्रिया रोकिएको शिक्षामन्त्री अशोक राईले बताएका छन् । बिचमा कतै रोकावट नआएको भए यसै साता संसद्‌मा पेस भइसक्नुपर्ने ऐनको प्रक्रिया सचिवहरू विदेश गएकाले रोकिएको मन्त्री राईले बताए ।

निगमका अध्यक्षको विदेश सयरले रोकियो आजदेखि हुने भनिएको भैरहवा उडान

काठमाडौं, पुस ४ । नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो। तर, निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको […]

चुनावको मुखमा दुई सय मेनपावरको खारेजी रोकियो

काठमाडौँ – सरकारले चुनावको मुखमा करिब दुई सय मेनपावर कम्पनीलाई खारेज हुुनबाट बचाएको छ। मेनपावर नवीकरण हुन दुई वर्षमा कम्तिमा एक सय जनालाई श्रमका लागि विदेश पठाएको हुनुपर्ने वैदेशिक रोजगार ऐन २०६४ प्रावधानलाई बाधा अड्काउ फुकाउन आदेशमार्फत नवीकरण गर्न पाउने व्यवस्था गरेको हो। कोरोनाका कारण गत आर्थिक वर्ष २०७८/७९ मा चार महिनासम्म श्रम स्वीकृत बन्द […]

विमानस्थल पुगेका श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई विदेश जान रोकियो

२८ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश उड्न रोक लगाएका छन् । उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेका थिए । तर यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न पाएनन् । देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए । राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा […]

देशमा कमाएर ऋण तिर्न नसकेपछि श्रीमानलाई विदेश पठाउन पर्‍याे

आरती साह/धनुषा । मेरो विवाह १७ वर्षकै उमेरमा भयो । मैले एक परदेशीसँग बिहेको हुँ । आज पनि मेरो श्रीमान् वैदेशिक रोजगारीमै हुनुहुन्छ । तर बिहे हुँदाको समय र अहिलेको समय अलिक फरक छ । त्यो बेला श्रीमान् साउदीमा हुनुहुन्थ्यो । अहिले कतारमा हुनुहुन्छ । म पनि अहिले त आफ्नो हातमा भएको सानोतिनो भए पनि सीपको प्रयोग गरेर व्यवसाय गरिरहेको छु ।  बिहे हुँदा म ९ कक्षामा पढ्दै थिएँ । एसएलसी दिँदा त छोरी जन्मिइन् । त्यसपछि मेरो पढाइ रोकियो । श्रीमान् पनि साउदीबाट फर्किएर यतै काम गर्न थाल्नुभयो । तर सोचेजस्तो नहुने रहेछ...

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यो मामिलामा इ

लकडाउनले जान मिलेन विदेश, अनि सुरु भयो गाउँमै बंगुर पालन

म्याग्दी – रहर थियो, विदेश जाने, टन्नै कमाउने अनि नेपाल फर्किने । तर त्यो रहर पूरा भएन । भन्छन् नि एउटा बाटो बन्द भए अर्को बाटो खुल्छ । विदेश जाने तयारी गरेर काठमाण्डौ गएलगत्तै कोरोना महामारीका कारण लकडाउन भयो । म्यानपावर धाउने काम रोकियो । दिमागमा नयाँ उपाय सुल्झ्यो,  'के छ र विदेशमा ? गाउँमै फर्केर ब...

लकडाउनले जान मिलेन विदेश, अनि सुरु भयो गाउँमै बंगुर पालन

म्याग्दी – रहर थियो, विदेश जाने, टन्नै कमाउने अनि नेपाल फर्किने । तर त्यो रहर पूरा भएन । भन्छन् नि एउटा बाटो बन्द भए अर्को बाटो खुल्छ । विदेश जाने तयारी गरेर काठमाण्डौ गएलगत्तै कोरोना महामारीका कारण लकडाउन भयो । म्यानपावर धाउने काम रोकियो । दिमागमा नयाँ उपाय सुल्झ्यो,  'के छ र विदेशमा ? गाउँमै फर्केर बंगुर पाल्छु ।' विदेश जान भनि काठमाण्डौ जानुभएका म्याग्दीका बबिन किसान अहिले गाउँमै बंगुर पालनमा रमाइरहनुभएको छ । उहाँको आफ्नै  घरमुनि बंगुरको खोर छ । खोरभित्र छन् साना र ठूला बंगुर ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको रातोपाटीलाई जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भन

लाइसेन्स छपाइको काम रोकियो

काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो ।मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बा