कोरोनाका कारण प्रदर्शन रोकियो, छायांकन धमाधम

नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन । केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को […]

सम्बन्धित सामग्री

फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकियो

काठमाडौं । मिलन आले मगरद्वारा निर्देशित फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकिएको छ । फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन करिब २ वर्षअघि सुरु भएको थियो । कोरोनाका कारण बीचमा नै छायांकन रोकिएपछि केही दिनअघि मात्रै फिल्मको बाँकी छायांकन गरेर छायांकन सकिएको निर्देशक मगरले घोषणा गरेका हुन् । फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल […]

प्रदर्शनकाे तयारीमा प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण दुई वर्ष निष्क्रिय बनेको नेपाली फिल्म उद्योगले विस्तारै गति लिँदैछ। कोरोनाले फिल्म उद्योगलाई तत्कालिन असर त गर्‍यो नै साथै केही दीर्घकालीन असर पनि पार्ने देखिएको छ। जुन आगामी दिनमा निर्माण हुने फिल्ममा देखिनेछ।कोरोनाका कारण छायांकनमा जान नसकेका फिल्मले आफ्नो छायांकन पूरा गरेका छन्, केही छायांकनकै क्रममा छन् भने केही फिल्म फ्लोरमा जाने तयारीमा छन्। त्यस्तै कोरोनाका कारण प्रदर्शन हुन नसकेका फिल्म पनि धमाधम प्रदर्शनमा आइरहेका छन्। कोरोनापछि छायांकन गरिएको 'कबड्

वर्षालाई ‘लाखे’ले छायांकन सेटमा फर्कायो

१४ माघ, काठमाडौं । अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’को घोषणा भएको थियो । जसमध्ये ‘२ नम्बरी’को केही प्रतिशत छायांकन पनि भयो । कोरोनाका कारण काम सबै लथालिङ्ग भएपछि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा यो चलचित्रको छायांकन फेरि शुरुबाटै गर्ने सोचमा छन् । वर्षाले केही […]

सुवर्ण थापाको ‘म’को शुभ साइत

काठमाडौं : सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्म ‘म’को शुभ साइत गरिएको छ। कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा बन्न लागेको फिल्मको शुभ साइत सोमबार एकेडेमीकै परिसरमा गरिएको हो। दुई वर्षअघि नै घोषणा भएको फिल्म कोरोनाका कारण छायांकन हुन सकेको थिएन। अब पुस ११ देखि छायांकन सुरु गरिने निर्माण टोलीले जनाएको छ। प्रकाश पुरीको लेखन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली लगायतका कलाकारको मुख्य भू

कोरोनाले रोकिएको फिल्म 'विच्छेद'को छायांकन सकियो

काठमाडौं : सत्यराज चौलागाईंको निर्देशनमा बन्दै गरेको फिल्म 'विच्छेद'को छायांकन सकिएको छ। मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायांकन शनिबार सकिएको हो। ०७६ चैतदेखि सुरु भएको फिल्मको छायांकन कोरोनाका कारण रोकिएको थियो। अवस्था अनुकुल भएसँगै छायांकन सुरु गरिएको फिल्मको अन्तिम सिन शनिबार रामेछापमा गरिएको थियो। फिल्ममा मुकुन र लक्ष्मीबाहेक सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायत कलाकारको अभिनय रहेको छ

‘सत्यम्’ चक्र : मलिकाले छाडेपछि फेरि उपासनाको ‘इन्ट्री’

अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘सत्यम्’ विभिन्न उल्झनमा फसिरहेको छ । कहिले कोरोनाका कारण छायांकन शुरु हुन नसक्नु, कहिले कलाकार फेरिनुजस्ता समस्या यो चलचित्रले भोगिरहेको छ । महँगो बजेटमा बन्न लागेको यो चलचित्रले छायांकन अगावै समस्या नै समस्या भोगिरहेको छ । तर, यसको निर्माणपक्षले समस्या समाधान गर्दै काम अगाडि बढाइरहेको छ । ‘सत्यम्’ […]

सुटिङ सेटमा फर्किएकी साम्राज्ञी

गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै […]

फ्लोरमा गयो गौरव र केकीको 'घिन्ताङ'

काठमाडौं : गौरव पहाडी र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'घिन्ताङ'को छायांकन सुरु भएको छ। दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म शुक्रबारदेखि फ्लोरमा गएको हो। अघिल्लो वर्ष नै फ्लोरमा जाने चर्चा भएको फिल्मको काम कोरोनाका कारण सुरु हुन सकेको थिएन। कोरोना संक्रमणको दर कम भएसँगै 'घिन्ताङ'को छायांकन पनि सुरु गरिएको हो। 'अजम्बरी माया', 'आमाको आशीर्वाद', 'दुःख', 'हिम्मत' लगायतका सफल फिल्म निर्देशन गरेका दीपक ७ वर्षको विश्रामपछि निर्द

आँधी तूफान– २ को छायांकन सुरु

काठमाडौँ । कोरोनाका कारण रोकिएका चलचित्रहरूको छायांकन पुनः सुरु भइरहेका छन् । यसैबीच चलचित्र ‘आँधी तूफान– २’को छायांकन पनि सुरु भएको छ । मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन बीचमै रोकिएको थियो ।

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो