काठमाडौ । अर्थ मन्त्रालयका वरिष्ट सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवाको सिफारिसमा १ नम्वरमा रहेका दंगालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यस अघि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले दंगाल सहित सहसचिवहरु मुकन्द निरौला र विनोदप्रकाश सिहलाई सिफारिस गरेको […]
The post १ नम्वरमा रहेका दंगाल सचिवमा बढुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.