असन्तुष्ट मधेसी नेतालाई फकाउने प्रयास

०७४ को तुलनामा गत वैशाखको स्थानीय निर्वाचनमा मधेसमा राम्रो परिणाम ल्याएको एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर मधेसकेन्द्रित दलका असन्तुष्ट नेता फकाउने कसरत थालेको छ । मधेसमा उपस्थिति कमजोर हुन...

सम्बन्धित सामग्री

निर्दलीय बालेनको महानगर हाँक्ने सूत्र – एक्लै हिँड्ने, असन्तुष्ट फकाउने

धेरैले मेयर बालेनमा राजनीतिक चरित्र छैन भन्ने गरे पनि आफूलाई उनले राजनीति मज्जाले बुझेको जस्तो लाग्ने ती वडाध्यक्ष बताउँछन् । ‘काठमाडौं र आफ्ना मतदाताको विषयमा उनका अभिव्यक्ति सुन्नुस् न । मतदातालाई रिझाएपछि कुन वडाध्यक्षले किन विरोध गर्नु ?’ उनले भने ।

एमालेको योजना : पार्टी मत जोगाउने, गठबन्धनका असन्तुष्ट फकाउने

एमाले नेताहरुले कार्यकर्तामा उत्साह भर्न र अरु मतदाता तान्न आफ्नो विगतलाई प्रचार गरिरहेका छन् । यो क्षेत्रबाट २०४८ देखि लगातार तीन पटक जितेकाले बलियो बिरासत फेरि फर्काउने भन्दै नेताहरुले सार्वजनिक भाषण गरिरहेका छन् ।

गोविन्दराज जोशीलाई फकाएर उपनिर्वाचन जित्ने देउवाको योजना असफल

असन्तुष्ट गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ। तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै सभापति देउवा र महामन्त्री गगन थापाले जोशी समुहलाई फकाउने प्रयास गरेका थिए। तर, ...

गृह क्षेत्रमै कांग्रेसलाई चुनौती देखेपछि असन्तुष्टलाई फकाउँदै देउवा

चुनाव प्रचार प्रसारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट नेताकार्यकर्ता फकाउने कसरतमा लागेका छन् । उनी धनगढीमा वसेर असन्तुष्ट भएका नेता÷कार्यकर्तालाई भेट्ने र उनीहरुलाई मनाउने गरिरहेका ...

जसपालाई फकाउँदै गठबन्धनका नेताहरू

१६ असोज, काठमाडौं । सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो । गठबन्धनका अन्य दलका […]

भरतपुर चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साए

चितवन । नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबाबमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले बिहीबार भरतपुरमा चुनावी सभा गरेका छन् । केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति शेरबहादुर देउवासहितका काँग्रेस नेताहरूले पार्टीका असन्तुष्ट कार्यकर्ता तथा समर्थकलाई फकाउने प्रयास गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने काँग्रेस र माओवादीको गठबन्धन […]

रातोपाटी ब्रिफिङ : नारायणकाजीलगायतका असन्तुष्ट नेतालाई फकाउने प्रचण्डको प्रयास

आज मिति २०७८ साल फागुन महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ । १. माओवादी केन्द्रीय समितिको बैठकनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पारित भएसँगै सत्ता गठबन्धनपनि चुनावसम्मै जाने निश्चित भएको बताए । उनले एमसीसी पारित गर्नुपर्न

बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीलाई फकाउन २ प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ ।  मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको एकीकृत समाजवादीलाई बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री दिएर फकाउने प्रयास गठबन्धनका नेताहरूले गरेका छन् । मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा बिहीवार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । प्रभावशाली मन्त्रालय नपाएको भन्दै बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि राखेको स्रोतले बताएको छ ।  अध्यक्ष नेपालको असन्तुष्टि सम्बोधन गर्नका लागि २ प्र...

नेपाल फकाउँदै ओली : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने - नेपाल फकाउँदै ओली

बामदेव गौतमलाई फकाउँदै ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही समययता आफूसँग असन्तुष्ट बनेका नेता बामदेव गौतमलाई फकाउने प्रयास थालेका छन् । पछिल्लो केही समयको अन्तरमा ओलीले गौतमसँग दुईतीन पटक छलफल गरेर आफूलाई साथ …