बामदेव गौतमलाई फकाउँदै ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही समययता आफूसँग असन्तुष्ट बनेका नेता बामदेव गौतमलाई फकाउने प्रयास थालेका छन् । पछिल्लो केही समयको अन्तरमा ओलीले गौतमसँग दुईतीन पटक छलफल गरेर आफूलाई साथ …

सम्बन्धित सामग्री

सुर्य चिन्ह लिएर गए हार्छुः बामदेव गौतम

काठमाडौं, ३१ साउन । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम आज निर्वाचन आयोग पुगे । उनले त्यहाँ पुग्दा सञ्चारकर्मीको प्रश्नमा सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताए । गौतमले भने,‘म अलिे सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने […]

बामदेव गौतम आउनुभएको छैन, पर्खिएर बसिरहेका छौं: जगनाथ खतिवडा

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा सनाखत भइरहेको छ। पार्टीका केही नेताहरू आउने क्रम चलिरहेको प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता जगनाथ खतिवडाले जानकारी दिए। उनले आफूले ४१ ‌औँ नम्बरमा सनाखत गरेको समेत बताए। माधव नेपाल समुहले नेता बामदेव गौतम पनि निर्वाचन आयोग आउने अपेक्षा गरेको छ। तर…

बामदेव गौतम एमाले बैठकमा किन गएनन्

काठमाडौं, ८ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सार्वजनिक रुपमा माधवकुमार नेपाललाई साथ दिने भनेका छन् । तर, उनले एमाले छाडेको घोषणा गरिसकेका छैनन् । आधिकारिक रुपमा एमालेमै रहेका उनी आजको स्थायी कमिटी बैठकमा अनुपस्थित भए । गौतमले केही हप्ता पहिले बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएर निस्किएका थिए । […]

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी बनाउने अभियानमा रहेको खुलाए । ‘बामदेव गौतम हामीसँगै आउनुहुन्छ,’ पाण्डेले भने । तर, विगतमा माधव नेपाल पक्षमा रहेका हस्ती नेताहरु नआएकोबारे सोधिंदा वार्ता भइरहेको बताए […]

ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम आइतबारको ओली पक्षीय स्थायी कमिटी बैठकमा भने उपस्थित भएका थिए। पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका […]

बामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार र कपोलकल्पितः सचिवालय

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने समाचारको उनको सचिवालयले खण्डन गरेको छ। मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमार्फत गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताए। उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधीक तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको जिकिर गरे।

एमालेको बैठकमा बामदेव गौतम सहभागी हुने

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आएका छन् । तर अध्यक्ष […]

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे बामदेव गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन् ।