जसपालाई फकाउँदै गठबन्धनका नेताहरू

१६ असोज, काठमाडौं । सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो । गठबन्धनका अन्य दलका […]

सम्बन्धित सामग्री

पुष्करनाथलाई फकाउँदै कांग्रेस नेताहरू, कैलाली ५ बाट चुनाव लड्ने ओझाको अडान

१५ भदौ, धनगढी । पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले नेपाली कांग्रेसबाटै प्रतिनिधि सभा चुनाव लड्ने इच्छा देखाएका छन् । तर क्षेत्र नम्बर ५ नछाड्ने उनको अडान छ । २०७४ को चुनावमा पनि ओझा दाबेदार थिए । तर पार्टी …

भरतपुरका बागी उम्मेदवारलाई घरमै गएर फकाउँदै कांग्रेस

नेपाली कांग्रेस चितवनका नेताहरू भरतपुर महानगरपालिकाको प्रमुखमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन थालेका छन् । जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्वसांसद पौडेलको निवासमै पुगेर उम्मेदवारी फिर्ताको लागि आग्रह गरेको छ  ।

बर्खा र शीतलहरमा मुन्टो बटार्ने नेताहरू चुनाव आएपछि भोटका लागि सुकुमबासी फकाउँदै

सुकुमबासी बस्तीमा डोजर चलेको एक वर्ष पूरा   झापाको दमक नगरपालिका– ७ स्थित पञ्चमुखी टोलमा स्थानीय सरकारले डोजर चलाएको एक वर्ष बितेको छ । गत चैतमा दमक नगरपालिकाले सुकुमबासी बस्तीमाथि डोजर चलाएयता पञ्चमुखी...

रावललाई फकाउँदै संस्थापनका नेताहरू, ओलीसँग भेटाउन पहल

ओलीनिकटहरुको त्यस्तो आग्रहपछि रावलले एक पटक ओलीसँगै भेटेर सहल्ला गर्ने चाहाना प्रकट गरेकाले उनीहरुबीच भेटघाट गराउन लागिएको हो । यो बीचमा ओलीनिकट नेताहरुले रावललाई तीन पटक भेटेको पनि स्रोतले बतायो।