कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता

काठमाडौँ– कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता भएको छ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउने गरी उक्त सम्झौता भएको हो । कुमारी जबका कर्मचारी पनि यो सम्झौताबाट लाभान्वित हुने जनाइएको छ ।  उक्त सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारी भने ‘व्यायामले हाम्रो तनाव कम गर्न […]

सम्बन्धित सामग्री

कुमारी बैंक र माइकल ग्रिल्सबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्सले दिने सेवामा विशेष छुट पाउने छन्  । कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटबाट पाउने सेवा सुविधा शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने […]

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । म्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०

कुमारी र ड्रिमल्यान्ड गोल्ड रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबिच सम्झौता भएको छ।

कुमारी र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई सो होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।...

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ ।  कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटलबाट सेवा लिए वापत बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटलको फुड एंड बेभरेज र रुम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा  पीओएसबाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

कुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पताल बीच सम्झौता भएको छ । सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिएवापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १०५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न […]

कुमारी जब र फाउण्ड परियोजनाबीच सम्झौता

अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यका साथ कुमारी जब र फाउण्ड परियोजना नेपाल (लेप्रोसी मिशन) बीच सम्झौता भएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् । सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर प

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बारबीच सम्झौता

कुमारी बैंक र काठमाडौंको खुसिबुस्थित रोडीयो क्याफ एण्ड बारबीच छुट दिनेबारे सहमति भएको छ । क्याफेका ग्राहकले कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौता बमोजिम कुमारी […]