चालू पुँजी कर्जामा समय देऊ

चालू आर्थिक वर्षको सुरुदेखि मुलुकको अर्थतन्त्रमा दुईवटा चरित्र देखिए । गत वर्ष अर्थतन्त्रको बाह्य पाटो बिग्रेकोमा यस वर्ष सुरुदेखि नै सुधार आयो । अझै केही सूचक नराम्रा भए पनि बाह्य क्षेत्र समग्रमा मजबुत हुँदै आएको छ । तर, गत वर्ष बजारमा तरलता अभावबाहेक खासै अर्को चर्को समस्या देखिएको थिएन । यो वर्षको सुरुदेखि आन्तरिक पाटोमा […]

सम्बन्धित सामग्री

चालू पुँजी कर्जा संशोधन र यसको मर्म

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शनमा दोस्रो संशोधन गरेपछि यसको प्रभावबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । यो संशोधनमा मुख्य गरी तीन–चारवटा विषय समेटिएका छन् । पहिलो उत्पादनमूलक उद्योगले लिने ३ करोड रुपैयाँसम्मको कर्जामा मार्गदर्शन लागू नहुने व्यवस्था हो । बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जासम्बन्धी नीति बनाएर उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्मको कर्जा […]

सुस्त रहेको बजार अब सहज र चलायमान हुने

काठमाडौं ।गत वर्ष उद्यमी व्यवसायीहरूको व्यापक विरोधका बिच लागू गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो हुनेगरी नेपाल राष्ट्र बैंकले संशोधन गरेको छ । उद्यमी व्यवसायीहरूका लागि काँडाझैं घोचिरहेको चालू पुँजी कर्जामा केन्द्रीय बैंकले उदार हुँदै केही संशोधन गरेपछि व्यवसायीहरूले केही राहतको अनुभूति गरेका छन् । अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन व्यवसायीहरूको प्रत्येक फोरममा विरोधको […] The post सुस्त रहेको बजार अब सहज र चलायमान हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चालू पुँजी कर्जामा कडाइ

केन्द्रीय बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गनिर्देशन २०७९ मंगलबारदेखि लागू भएको छ । निजी क्षेत्रको केही असहमतिका बाबजुद नेपाल राष्ट्र बैंकले ७ भदौमा सार्वजनिक गरेको निर्देशन १ कात्तिकदेखि लागू भएको हो ।राष्ट्र बैंकले मार्गनिर्देशनमार्फत कुनै पनि संस्थालाई चालू पुँजी प्रकृतिको अल्पकालीन कर्जा दिनुभन्दा अगाडि उक्त संस्थाको वार्षिक कारोबार हेर्नुपर्ने व्यवस्था गरेको छ । कुनै […]

चालू पुँजी कर्जा कडाइले व्यवसायी हतोत्साही : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले चालू पुँजी कर्जामा गरिएको कडाइले उद्योग–व्यवसाय धरापमा पर्ने औँल्याएको छ । चेम्बरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योगी–व्यवसायीलाई हतोत्साही बनाएको...

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्ने लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चाल