राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शनमा दोस्रो संशोधन गरेपछि यसको प्रभावबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । यो संशोधनमा मुख्य गरी तीन–चारवटा विषय समेटिएका छन् । पहिलो उत्पादनमूलक उद्योगले लिने ३ करोड रुपैयाँसम्मको कर्जामा मार्गदर्शन लागू नहुने व्यवस्था हो । बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जासम्बन्धी नीति बनाएर उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्मको कर्जा […]