चालू पुँजी कर्जामा कडाइ

केन्द्रीय बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गनिर्देशन २०७९ मंगलबारदेखि लागू भएको छ । निजी क्षेत्रको केही असहमतिका बाबजुद नेपाल राष्ट्र बैंकले ७ भदौमा सार्वजनिक गरेको निर्देशन १ कात्तिकदेखि लागू भएको हो ।राष्ट्र बैंकले मार्गनिर्देशनमार्फत कुनै पनि संस्थालाई चालू पुँजी प्रकृतिको अल्पकालीन कर्जा दिनुभन्दा अगाडि उक्त संस्थाको वार्षिक कारोबार हेर्नुपर्ने व्यवस्था गरेको छ । कुनै […]

सम्बन्धित सामग्री

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्ने लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चाल