बेइजिङमा एक करोड बढी मानिसले लिए कोभिड–१९ को बुस्टर डोज

चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् । […]

सम्बन्धित सामग्री

सरकार भन्छ : खोप छैन तर बुस्टर डोज लगाउनुस्

काठमाडौँ : नेपाल सरकारले कोभिड १९ संक्रमण जोखिम पुनः बढ्दै गएको भन्दै तत्काल बुस्टर डोज लगाउन आग्रह गरेको छ। यद्यपि सरकारले १८ वर्षमाथि उमेरका व्यक्तिले लगाउने बुस्टर डोज आफूसँग नभएको पनि स्वीकार गरेको छ।चीन र भारतमा कोरानाको नयाँ प्रजाति ‘बिएफ ७’को संक्रमण बढेपछि नेपाल सरकारले कोरोना खोपको अतिरिक्त (बुस्टर डोज) खोप लगाउन भनेको हो।मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी देशमा कोभिड १९ संक्रमण बढ्दै गएको हुँदा नेपालमा पनि जोखिम बढ्दै गएको हुनाले

रसुवामा एक हजारले लगाए बुस्टर डोज

रसुवा – रसुवामा एक हजारभन्दा बढीले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन्। माघ ३ गतेदेखि जिल्लामा अग्रपङ्क्ति रहेकालाई लगाउन सुरु गरिएको कोभिड १९ विरुद्ध खोपको बुस्टर डोज एक हजार ३४ जनाले लगाएका हुन्। २०७७ माघ १४ देखि २०७८ असार मसान्तसम्म पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएका एक हजार ३४ जना फ्रन्टलाइनरलाई कोभिड १९ […]

भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीका लागि बुस्टर डोज

भक्तपुर चेम्बर अफ कमर्सले शनिबार उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर नपा गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सञ्चालन भएको उक्त खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको हो । कोभिड १९ संक्रमण विरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्राथमिकतामा राखेर दिइनु पर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले बताए । स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भएको उक्त कार्यक्रममा भक्तपु

कोरोनाको ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज ८० प्रतिशत प्रभावकारी

कोभिड १९ को ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। बुस्टर डोज लगाउँदा संक्रमणका कारण गम्भीर बिरामी हुनबाट ८० प्रतिशत सुरक्षित हुने बेलायती अनुसन्धानकर्ताहरुको दाबी छ। पछिल्लो समय विश्वभर ओमोक्रन भेरियन्टको संक्रमणलाई लिएर फेरि स्वास्थ्य प्रोटोकलहरु लागू भइरहेका छन्। यसबिच पूर्ण खोप लगाएकाहरुलई तेस्रो बुस्टर डोज दिनेबारे धेरै देशमा…

बुस्टर डोज दिने तयारी, दीर्घरोगीलाई प्राथमिकता

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा दिने तयारी गरिएको हो । हिजो बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगीलाई बुस्टर डोज दिन सल्लाह दिएको […]

बेइजिङमा एक करोड बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिए

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।सोही अवधिमा बेइजिङमा कोभिड(१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् ।हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

बेइजिङ, १७ मङ्सिर: शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू […]

नेपालमा बुस्टर डोज खोप आवश्यक छ ?

विश्वका केही देशमा कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण बढ्न थालेपछि कोभिड विरुद्धको ‘बुस्टर डोज’का बारे चासो बढेको छ । केही देशमा बुस्टर डोज दिन पनि सुरु गरिएको छ भने केही देशमा अनुमति प्रदान गरिएको छ । बुस्टर डोज सम्बन्धी बहसहरूमा वैज्ञानिकहरू एकमत भैसकेको देखिँदैन भने यसबारे अनुसन्धान पनि जारी छ । तर, खोप लगाइसकेकाहरूमा सङ्क्रमण भएपनि […]

फाइजर र बायोएनटेकको ‘बुस्टर डोज’ झण्डै ९६ प्रतिशत प्रभावकारी

४ कात्तिक, काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ । बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै प्रभावकारी भएको जानकारी गराएका हुन् । प्रारम्भिक परीक्षणपछि बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको भनाइ छ । बायोएनटेकका प्रमुख उगुर सहिनले परीक्षणबाट […]