फाइजर र बायोएनटेकको ‘बुस्टर डोज’ झण्डै ९६ प्रतिशत प्रभावकारी

४ कात्तिक, काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ । बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै प्रभावकारी भएको जानकारी गराएका हुन् । प्रारम्भिक परीक्षणपछि बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको भनाइ छ । बायोएनटेकका प्रमुख उगुर सहिनले परीक्षणबाट […]

सम्बन्धित सामग्री

काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । वडा नम्बर २९ मा आजदेखि  बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन  खोप केन्द्रहरु तोकिएको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज

उक्त उमेर समूहका बालबालिकालाई  सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो।  १२ देखि १७ बर्षसम्मका बालबालिकाले  बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।

१२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि बुस्टर डोज लगाउन पाउने

काठमाण्डाै - १२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् । पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो । १२ देखि १७ वर्षसम्मका बालबालिकाले  बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ । सरकारले आउँदो असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पन...

भोलिदेखि १२-१७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने

काठमाडौँ । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा […]

भोलिदेखि बालबालिकालाई बुस्टर डोज दिइने

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो ।पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज  मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई बुस्टर डोज दिइने

काठमाडौँ । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोर्डना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा […]

१२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने

२६ जेठ, काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा […]

प्रारम्भिक परीक्षणमा फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी देखियो

२३ मंसिर, काठमडौं । खोप निर्माता कम्पनी फाइजर बायोइन्टेक कम्पनीले बुस्टर डोजबाट ओमिक्रोन भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता विकास हुने बताएको छ । बुधबार फाइजर बायोइन्टेक कम्पनीले आफूले उत्पादन गरेको खोपको बुस्टर डोज लगाउँदा ओमिक्रोनविरुद्ध एन्टिबडी विकास हुने जनाएको हो । प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको भए पनि यसबारे थप अध्ययन आवश्यक […]

युरोपमा १८ वर्षदेखि माथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन अनुमति

काठमाण्डाै - युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएकाे छ ।  युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो । कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ । बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा एन्टिबडीको क्षमता बढ्ने विज्ञले बताउँदै आएका छन् ।

राष्ट्रपति बाइडेनले लगाए कोरोनाकाे ‘बुस्टर डोज'

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाएका छन्। अमेरिकालेले ६५ वर्षभन्दा माथिका नागरिकलाई फाइजर खोपको तेस्रो डोज लगाउन सिफारिस गरेको छ। ७८ वर्षीय बाइडेनले पहिलो र दोस्रो डोज लगाउँदा आफूलाई साइड इफेक्ट नभएको पनि बताए।उनले पहिलो डोज डिसेम्बर २१ र दोस्रो डोज जनवरी ११ मा लगाएका थिए।  करिब २६ लाख अमेरिकीले बुस्टर डोज लगाइसकेको अधिकारीहरुले बताएका छन्।