कोभिड १९ को ओमोक्रन भेरियन्टविरुद्ध बुस्टर डोज प्रभावकारी देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। बुस्टर डोज लगाउँदा संक्रमणका कारण गम्भीर बिरामी हुनबाट ८० प्रतिशत सुरक्षित हुने बेलायती अनुसन्धानकर्ताहरुको दाबी छ।
पछिल्लो समय विश्वभर ओमोक्रन भेरियन्टको संक्रमणलाई लिएर फेरि स्वास्थ्य प्रोटोकलहरु लागू भइरहेका छन्। यसबिच पूर्ण खोप लगाएकाहरुलई तेस्रो बुस्टर डोज दिनेबारे धेरै देशमा…