रसुवा – रसुवामा एक हजारभन्दा बढीले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन्। माघ ३ गतेदेखि जिल्लामा अग्रपङ्क्ति रहेकालाई लगाउन सुरु गरिएको कोभिड १९ विरुद्ध खोपको बुस्टर डोज एक हजार ३४ जनाले लगाएका हुन्। २०७७ माघ १४ देखि २०७८ असार मसान्तसम्म पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएका एक हजार ३४ जना फ्रन्टलाइनरलाई कोभिड १९ […]