२२ जेठ, दाङ। जिल्लाका ६ स्थानीय तहले स्थानीय विषयवस्तु समेटर पाठ्यक्रम तयार गरेका छन्। बाँकी चार वटा स्थानीय तह पनि पाठ्यक्रमको तयारीमा जुटेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई स्थानीय भाषा, भूगोल, संस्कृति लगायतका विषय समेटेर पाठ्यक्रम तयार गर्न पाउने व्यवस्था गरेको छ । घोराही उपमहानगरपालिकाले चालू शैक्षिक सत्रदेखि १ देखि […]