दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो । पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका ला...

सम्बन्धित सामग्री

स्थानीय पाठ्यक्रम तयार गर्ने सिमकोट गाउँपालिका पहिलो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार पार्ने गाउँपालिकामा हिलो भएको छ। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ ले निर्दिष्ट गरेका प्रावधानलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रम तयार गरिएको हो। गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रम ‘हाम्रो सिमकोट’ जिल्लामै पहिलो गाउँपालिकाका रुपमा सिमकोटले तयार पारेको बताए। अन्य ६ वटा […]

‘मगर खाम भाषा’मा पाठ्यक्रम

ढोरपाटन, २ चैत । निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो […]

दैलेखमा स्थानीय तहका आफ्नै ‘पाठ्यक्रम’

दैलेख : दैलेखको नारायण नगरपालिकाले आफ्नै आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको छ। यहाँका ११ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिने नारायण नगरपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि १ सय २८ घण्टे ‘पाठ्यक्रम’ निर्माण गरेको हो। मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले आफ्नै ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार नारायण नगरपालिकाले आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको

‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम’

काठमाडौं, मंसिर २० । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ । पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको […]

तुलसीपुर उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम तयार

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। पाठ्यक्रम कक्षा ६ र ८ बाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा आउने उपमहानगरले जनाएको छ।  स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका लागि तयार पारिएको हो। पाठ्यक्रम २०७८ पौष महिना देखि सुरु गरिएको थियो। पाठ्यक्रममा कक्षा १ देखि ५  सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा […]

तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार

तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम यस वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पारिएको भए पनि कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यस वर्षदेखि नै कार्यान्वयनमा आउन लागेको हो । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरु भएको हो । पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिक सत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी […]

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपु

स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माणपछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए । चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ […]