दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

९ फागुन, दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ । दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले …

सम्बन्धित सामग्री

मलंगवाको स्थिति तनावग्रस्त, प्रहरीद्वारा दुई दर्जन अश्रुग्याँस प्रहार

शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो।...

लघुबित्तबिरुद्धको आन्दोलनमा अश्रुग्यास र लाठी प्रहारबाट ३ घाईते

गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्दै सोमबार विहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको...

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार

महोत्तरी । महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार भएकाे छ । रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएकाे झडपमा परी चार जना घाइते समेत भएका छन् । नेहा चौधरीले पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेकाे हाे । जिल्ला प्रहरी […]

धनगढीमा तनाव, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

१६ मंसिर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको […]

एमसीसी बिरुद्धको प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार

सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न लागेको भन्दै यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौंस्थित नयाँ बानेश्वरमा प्रहरीबीच तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका …