लघुबित्तबिरुद्धको आन्दोलनमा अश्रुग्यास र लाठी प्रहारबाट ३ घाईते

गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्दै सोमबार विहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको...

सम्बन्धित सामग्री

बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु, केही घाइते - NepaliPatra

काठमाडौँ । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो । […]

जसले आफ्नै मृत्युकाे खबर पढे... !

काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त थियो । प्रहरीमाथि आन्दोलनकारीहरुले ढुंगा, इँटा, लाठी प्रहार गरे । आन्दोलन मत्थर पार्न  प्रहरीले प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो ।  संसद भवनभित्र र बालुवाटारमा नेताहरुबीच एमसीसीका विषयमा रस्साकस्सी चलिरहेका बेला बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी...

बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शन अझै जारी (तस्बिरहरू)

काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर केही पत्रकारसमेत घाइते भएका छन् । तस्बिरहरू : अभिषेम महर्जन/बाह्रखरी

बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताविरुद्ध विरोध प्रदर्शन चर्किएसँगै बिहीबार प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडिसकेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा राखेका ब्यारिकेड र काँडेतार सारेका छन् ।