धनगढीमा तनाव, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

१६ मंसिर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको […]

सम्बन्धित सामग्री

धनगढीमा सिकल सेल रोग व्यवस्थापन सम्बन्धी सम्मेलन

सिकल सेल रोगको व्यवस्थापनबारे धनगढीमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को आयोजनामा धनगढीमा सम्मेलन भएको हो।

धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

कैलाली : धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ। त्यसक्रममा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ जना विद्यार्थी र अन्य त्यहाँका स्थानीय रहेका छन्।  हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले…

धनगढी अपडेट : निषेधाज्ञा तोडेर प्रदर्शन, ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा स

धनगढीमा तनाव : ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढी ।  धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको […]

विद्यार्थीको आन्दोलनले धनगढी दिनभर तनावग्रस्त (तस्बिरसहित)

धनगढी – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्। बिहीबार बिहान १० बजे धनगढीको […]

धनगढीमा निषेधाज्ञा : आन्दोलनकारी विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्