मलंगवाको स्थिति तनावग्रस्त, प्रहरीद्वारा दुई दर्जन अश्रुग्याँस प्रहार

शुक्रबार कफ्र्युका बिच मानिसहरु प्रदर्शनमा उत्रेपछि प्रहरीले भीडलाई हटाउन कम्तीमा २३ सेल अश्रुग्याँस प्रहार गरेको हो।...

सम्बन्धित सामग्री

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...

धनगढीमा तनाव : ३७ राउन्ड हवाई फायर, २ दर्जन बढी विद्यार्थी पक्राउ

कैलाली । ग्रेडरकाे ठक्करबाट एक छात्राको मृत्यु भएपछि कैलालीको धनगढी तनावग्रस्त बनेको छ । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर विद्यार्धीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ३७ राउन्ड हवाई फायर गरेको समेत गरेकाे छ । हवाई फायरपछि विद्यार्थीहरू तितरवितर […]